क्षतीग्रस्त दुबै बिद्युत मर्मत गर्नका लागि प्रारम्भिक स्टमेट लागत अनुमानको निरक्षण ।
गतवर्ष बाढीका कारण मुहान सहित पावरहाउस बगाएको अदानचुली ३ को गोरपालीमा रहेको छहराखेत लघु जलबिद्युत आयोजनाको पावर हाउस अर्काे ठाउँमा गर्नु पर्ने भएको छ । खोलाले बगाएर बगर बनाएको पाउर हाउस पहिलेको भन्दा केही टाढा... विस्तृतमा